नेपाली कांग्रेस रुपन्देहीबाट केन्द्रीय सदस्यमा चार जना निर्वाचित

नेपाली कांग्रेस रुपन्देहीबाट केन्द्रीय सदस्यमा चार जना निर्वाचित

तिलोत्तमा,नेपाली काँग्रेसको १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको खुल्ला सदस्यमा रुपन्देहीबाट चार जना निर्वाचित हुनुभएको छ।

नेपाली काँग्रेसको १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको खुल्ला सदस्यमा रुपन्देहीबाट भरतकुमार शाह निर्वाचित हुनुभएको छ। त्यस्तै अब्दुल रज्जाक मुस्लिम कलष्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

सुशील गुरुङ्ग केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको छ । जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेश भूगोल बाट बुटवलकी बालकुमारी भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

भरतकुमार शाह र अब्दुल रज्जाक यस अघिको अधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij