विश्वमा कोरोना : ८२ हजारको मृत्यू, १४ लाख २५ हजार बढी संक्रमित

विश्वमा कोरोना : ८२ हजारको मृत्यू, १४ लाख २५ हजार बढी संक्रमित

काठमाडौं – विश्वमा कोरोनाको कहर बढ्दो अवस्थामा छ । कोरोना भाइरस ९कोभिड–१९० बाट बुधबार विहान सम्ममा ज्यान गुमाउनको संख्या ८१ हजार ९९५ पुगेको तथ्याङ्क छ ।

१४ लाख २५ हजार ७१६ मानिस संक्रमित भएको पुष्टि भएको छ । तीन लाख एक हजार ८२८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९२० जनाको उपचार भइरहेको छ ।

मृत्यू हुनेमा सबैभन्दा बढी इटालीका छन् । इटलीमा १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा १४ हजार ४५ तथा अमेरिकामा १२ हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै फ्रान्समा १० हजार ३२८ को कोरोनाका कारण मृत्यु भइसकेको छ ।

नेपालमा भने अहिलेसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार ९ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना उपचार पछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij