रुपन्देहीमा बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिए

रुपन्देहीमा बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिए

रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ३९० पुग्यो

बुटवल-रुपन्देहीमा बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमध्ये १८ जना महिला र २४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार सिद्धार्थनगर भैरहवामा २४ जना, बुटवलमा ७ जना , कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कूल संक्रमित मध्ये ६५८ जना संक्रमित निको भएका छन भने ७१८ जना उपचाररत अवस्थामा रहेका छन् त्यस्तै १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ३९० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij