चितवन-पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनाएको छ ।
शुक्रबार बिहान च्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडकको दुईतर्फी आवागमन ठप्प भएको हो । सडक खुलाउन पहल भइरहे पनि सम्भव हुन नसेको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन अलपत्र परेका छन् ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्