गुल्मी -गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । हुल दोहली भन्ने स्थानमा भएको दुर्घटनामा परी ३ पुरुष र २ महिलाको निधन भएको हो । लु १ झ ११६६ नम्मरको जिप जिल्लाको सदमुकाम तम्घास तर्फ आउदै गरेको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको र दुई जना घाइृते भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताउनु भयो।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्