कपिलवस्तु मा निषेधाज्ञा एक हप्ता लम्बियाे

कपिलवस्तु मा निषेधाज्ञा एक हप्ता लम्बियाे

 

कपिलवस्तु -कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ १० गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म थप गरिएको छ ।

निषेधाज्ञामा अनुमति नलिने सवारी साधानलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताउनु भयो ।

विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij