बुटवल पाल्पा सडक खण्ड १५ दिनका लागि रातिको समयमा बन्द

बुटवल पाल्पा सडक खण्ड १५ दिनका लागि रातिको समयमा बन्द

बुटवल – सिद्धार्थ राजमार्ग सडक अन्तर्गत पर्ने बुटवल तानसेन सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ।

उक्त सडक अन्तर्गत दोभान क्षेत्रमा सडक चौडा गर्नका तथा मर्मत गर्नका लागि सडक विभिजन कार्यालयले रातिको समयमा १५ दिनका लागि बन्द गरिने सूचना जारी गरेको छ।

सडक डिभिजन कार्यालयका अनुसार कार्तिक २२ गते देखि मंसिर ६ गते सम्म राती ९ बजे देखि बिहान ५ बजे सम्म सुरक्षा र एम्वुलेन्स बाहेकका सवारी साधन सन्चालन नगर्न जारी सूचनामा आग्रह गरीएको छ।  तोकेको समय बाहेक अन्य समयमा भने सम्पूर्ण सवारी साधन चल्न पाउने छन्।

प्रकाशित मिति : बुधबार, कार्तिक २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij