प्रदेश नं. २ को नाम मधेश

प्रदेश नं. २ को नाम मधेश

काठमाडाैँ -प्रदेश नं. २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानले प्रदेशको नाम मधेश टुङ्गाे लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।

प्रकाशित मिति : सोमबार, माघ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij