बुटवल- बुटवल उपमहानगरपालिकामा चार सय मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता बनाएका छन्।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन्।
राप्रपाका मृगेन्द्र शेरचनले ११३ मतका साथ दोस्रो र नेकपा एमालेकाअ बाबुराम भट्टराई ७८ मतका साथ तेस्रो स्थानमा छन्।
बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पाण्डे मेयरका उम्मेदवार बनेका छन्।
प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्