काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै गुल्मी-१ बाट विजयी भएका हुन् ।
शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याएका छन् भने ज्ञवालीले ३२ हजार१ सय ५२ मत ल्याएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्