लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे सपथ तथा पदस्थापन सम्पन्न

लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे सपथ तथा पदस्थापन सम्पन्न

लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । साेमबार बुटवलमा भएको कार्यक्रममा गत चैत्र २४ गते सम्पन्न अधिवेशनका नवनिर्वाचित समितिकाे सपथ तथा पदस्थापन भएकाे हाे । २१ सदस्यीय निर्वाचित समितिकाे निर्वाचन समिति संयाेजक चण्डीप्रसाद भण्डारीलगायतकाे उपस्थितिमा सपथ तथा पदस्थापन भएकाे हाे । कार्यक्रममा नवनिर्वाचित समितिले संस्थाकाे हितमा काम गर्ने प्रतिवद्धता गरेका व्यक्त छन् ।

साथै साेही अवसरमै साेसाइटीकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । साेमबार भएकाे बैठकले विभिन्न निर्णय गरेकाे अध्यक्ष डिएल शर्मा दुर्गा भुसालले बताए । साेसाइटीका अध्यक्ष शर्माकाे अध्यक्षतामा भएकाे बैठकमा सचिवालय गठन , सल्लाहकार समिति गठन , विधानलाई पूर्णता दिने सम्बन्धमा छलफल भएकाे हाे । साथै अार्थिक संकलन र नगरपालिकासँग सहयाेगकाे सम्बन्धमा पनि छलफल भएकाे अध्यक्ष शर्माले बताए ।

सल्लाहकार सह संयोजक लोकनाथ भुसालको उपस्थितिमा भएकाे बैठकमा संस्थाका वरिष्ठ उपाध्यक्ष रविन्द्रनाथ पंगेनीले स्वागत गरेकाे कार्यक्रम सचिव विष्णु वस्तीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij