गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलको राँके जुलुस

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलको राँके जुलुस

नेपाल तरुण दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आज कोटेश्वर चोकमा मसाल जुलुस प्रदर्शन गरेको छ।

 

 

उनीहरूले महादेवस्थान गेटबाट प्रदर्शन गर्दै कोटेश्वर चोकको मुख्य सडक केही बेर अवरोध गरेका छन्।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij