रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको आठौं पदस्थापना समारोह सम्पन्न

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको आठौं पदस्थापना समारोह सम्पन्न

 

बुटवल-रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो आठौं पदस्थापना समारोह सम्पन्न गरेको छ । कार्यक्रममा २०२३/०२४ का अध्यक्ष रोट्रयाक्टर सचिन रेग्मीले वर्ष २०२४/०२५ कि अध्यक्ष रोट्रयाक्टर मिना पराजुलीलाई अध्यक्षको पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। आफ्नो कार्यकाल अन्तर्गत उहाँले ५८ वटा प्रोजेक्ट गर्नुभयो जसले समाजमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीलाई अझै उचाइमा पुर्याएको बताउनुभयो कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट कम्युनिटी चेयर रोटिरियन कृष्णप्रसाद पाण्डे तथा विशिष्ट अतिथि असिस्टेन्स गोर्भनर रोटरियन सञ्जीव शर्माकाे रहेको थियो। साथै रोटा वर्ष २०२४/०२५ कि अध्यक्ष रोट्रयाक्टर मीना पराजुलीको परिवारबाट आमा शोभा पराजुली, बुवा तुलसीराम पराजुली, सासुआमा गीतादेवी न्यौपाने, दिदी विष्णु पराजुली र बहिनी आशमा बस्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रम रोट्रयाक्टर कृष्ण निषादकाे संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रमकाे सञ्चालक रोट्रयाक्टर मनोज यादव र रोट्रयाक्टर धीराज मरासिनीले गर्नुभएको थियो। रोटा वर्ष २०२४/०२५ मा चयन हुनुभएका अध्यक्ष र रोट्रयाक्टर मिना पराजुलीले पनि आगामी दिनमा युवाहरुलाई समेटेर लिडरसिप डेभलपमेन्ट सेवामा आफ्नो भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।याएको बताउनुभयो कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट कम्युनिटी चेयर रोटिरियन कृष्णप्रसाद पाण्डे तथा विशिष्ट अतिथि असिस्टेन्स गोर्भनर रोटरियन सञ्जीव शर्माकाे रहेको थियो। साथै रोटा वर्ष २०२४/०२५ कि अध्यक्ष रोट्रयाक्टर मीना पराजुलीको परिवारबाट आमा शोभा पराजुली, बुवा तुलसीराम पराजुली, सासुआमा गीतादेवी न्यौपाने, दिदी विष्णु पराजुली र बहिनी आशमा बस्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रम रोट्रयाक्टर कृष्ण निषादकाे संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रमकाे सञ्चालक रोट्रयाक्टर मनोज यादव र रोट्रयाक्टर धीराज मरासिनीले गर्नुभएको थियो। रोटा वर्ष २०२४/०२५ मा चयन हुनुभएका अध्यक्ष र रोट्रयाक्टर मिना पराजुलीले पनि आगामी दिनमा युवाहरुलाई समेटेर लिडरसिप डेभलपमेन्ट सेवामा आफ्नो भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : बुधबार, साउन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij