बुटवल-इनरह्वील क्लव अफ बुटवल वर्ष २४/२५ ले फ्रेन्डसीप डे एक कार्यक्रम गरि मनाएको छ । इनरह्वील क्लव अफ बुटवल वर्ष २४/२५ का अध्यक्ष सम्झना ज्ञवालीको अध्यक्षतामा साे कार्यक्रम गरिएको हाे । क्लवका सदस्यबिच एकअापसमा खुसी साटासाट गर्न कार्यक्रम गरिएकाे क्लवले जनाएको छ । विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै अाएकाे क्लवले क्रमश विभिन्न सामाजिक कामहरू गर्ने जनाएको हाे । साथै साेही अवसरमै मेहेन्दी लगाई एकअापसमा खुसी साटिएकाे अध्यक्ष ज्ञवालीले बताइन् । क्लबले सधै गर्ने कार्यक्रमअन्तर्गत साे कार्यक्रम गरिएकाे अध्यक्ष ज्ञवालीकाे भनाइ छ । क्लवले शनिबार भाेलि वृक्षरोपण गर्ने जनाएको छ ।
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्