जम्मु-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो

जम्मु-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो

 

बुटवल : भारतको जम्मू-कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ।
परिवारका अनुसार शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो। बुधबार साँझसम्म शव नेपाल ल्याउने भनिए पनि एम्बुलेन्सबाट ल्याउँदा समय लागेको परिवारले बताएको छ।

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij