रुपन्देही – रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएका दुई जना बालक शान्ति नमुना माविमा अध्ययनरत बिद्यार्थी रहेको बुझिएको छ ।
सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर ज्यान गुमाएका दुई बालकको शान्ति नमुना माविको कक्षा ९ मा अध्ययरत बिद्यार्थी रहेको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
दुई बिद्यार्थीको अकल्पनिय निधनपछि बिद्यालय शोकका डुवेको र आईतवार बिद्यालयमा शोक विदा रहेको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्