यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरू

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आठ निर्णय गरेका छन्। बुधबार बसेको बैठकले मुख्यसचिव पदमा नियुक्तिदेखि विभिन्न नियमावलीहरू स्वीकृत गरेको छ।

हेर्नुस् निर्णयहरू:
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्य काठमाडौंलाई नियुक्त गर्ने

२. गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने

३. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने

४. शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने

५. कारागार नियमावली २०८२ स्वीकृत गर्ने

६. मानव अधिकारसम्बन्धी छैटौं कार्ययोजना स्वीकृत गर्ने

७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने

८. प्रधानमन्त्री तथा मन्त्रपरिषद्का सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने

प्रकाशित मिति : बुधबार, असार २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij