JanataToday.com

Advertisment

SKIP THIS

१९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

१९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको एशिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

क्यानले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको हो । टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही टोलीमा रहेका छन् ।

टोलीको बन्द प्रशिक्षण भोलिदेखि पोखरामा सुरु हुनेछ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अन्तिम टोलीमा समेटिनेछन् ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij