तिनाउमा मोटरसाईकलसहित खसे चालक, घटनास्थलमै मृत्यु

तिनाउमा मोटरसाईकलसहित खसे चालक, घटनास्थलमै मृत्यु

पाल्पा : पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तानसेन-९ मदनपोखराका ३७ वर्षीय गणेश रेग्मी क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक अमृत भण्डारीले बताए।

मदनपोखराबाट बुटवलतर्फ जादै गरेको लु ३० प ४१९३ नम्बरको माेटरसाइकल मंगलबार बिहान करिब ६ बजे दुर्घटनामा परेको उनले बताए।

तानसेन -बुटवल सडकखण्डको तिनाउ गाउपालिका- ३ हेडवक्स नजिकैबाट चालकसहित माेटरसाईकल तिनाउ खाेलामा खसेको थियो।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij