बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बसेको बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी शिफारिस गर्न गठित बिशेष समितिका सदस्यहरुको केही नामावली परिवर्तन गरेको छ ।
प्रदेश सभा भवनमा बसेको बैठकमा नेपाली काग्रेसका तर्फबाट प्रदेश सभाका सदस्य रुपन्देहीका अष्टभुजा पाठकको स्थानमा नवलपरासीका बैजनाथ कलवार तथा नेकपाका तर्फबाट चेतनारायण आचार्य अर्धाखाचीको ठाउको बावुराम गौतम बाके र दिपेश थारुको बर्दिया ठाउमा तेज बहादुर वली रुकुमको नाम थपिएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्