रौतहट । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज दुई नम्बर प्रदेशमा आमसभाको आयोजना गरेको छ ।
नेकपाले प्रदेश नम्बर दुई स्तरीय आमसभाको आयोजना गरेको हो ।
रौतहटको गौरादहमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
दुई अध्यक्ष ओली प्रचण्ड हेलिकोप्टर मार्फत सभास्थल पुगेका हुन् ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्