JanataToday.com

Advertisment

SKIP THIS

नेपाल मानव विकास सूचकाङ्कको १४७ औं स्थानमा

नेपाल मानव विकास सूचकाङ्कको १४७ औं स्थानमा

काठमाडौं ।
नेपाल मानव विकास सूचकाङ्क ९एचडीआई० को १४७ औं स्थानमा रहेको स‌युक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी ले जनाएको छ। सन् १९९० देखि २०१८ सम्म नेपालको एचडीआईमा औसत ०.५२ प्रतिशतले सुधार देखिएको छ। युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको एचडीआईमा नेपालभन्दा भारत र भुटान, र बङ्ग्लादेश अगाडी छन । प्रतिवेदनमा कूल १८९ देशको सुचकाङ्क समावेश गरिएको छ। अर्थमन्त्री डा।युवराज खतिवडाले काठमाडौ‌मा यो प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्नत एकैसाथ सातवटै प्रदेशमा यो प्रतिवेदन सार्वजनिक गरियो। खतिवडाले नेपाल अहिले दिगो विकास लक्ष्य एसडीजी पुरा गर्नेतर्फ लागेको र सरकारले प्राविधिक शिक्षामा जोड दिएको उल्लेख गरे। साथै कानूनले प्रत्याभूति गरेका सामाजिक सुरक्षा कार्यान्वयनमा संविधानतः अघि बढेकोेनुभया बताउ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij