JanataToday.com

Advertisment

SKIP THIS

कल्याणकारी बहुउद्देशीय सहकारी संस्थाद्धारा शेयर सदस्यलाई तालिम

कल्याणकारी बहुउद्देशीय सहकारी संस्थाद्धारा शेयर सदस्यलाई तालिम

बुटवल ।
बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देशीय सहकारी संस्था लिले आफना शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा उदघोषण तालिम प्रदान गरेको छ ।
बुटवल ८ मा संचालित सहकारीले दुई दिने तालिम आयोजना गरि बुधवारवाट तालिम शुरु गरेको सहकारीका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो । तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न अध्यक्ष क्षेत्रीले आह्वान समेत गर्नु भयो ।
शेयर सदस्यहरुलाई सहकारीका आधारभुत सिद्धान्त, सहकारी शिक्षा र माईक समाएर वोल्न सक्ने गराउन तालिमसंचालन गरिएको कार्यक्रमका संयोजक यज्ञ प्रसाद पंगेनीले बताउनु भयो । दुई दिनसम्म संचालन हुने तालिममा वरिष्ठ पत्रकार अमृता अनमोलले प्रशिक्षण प्रदान गर्नु भएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij