चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका वडन ५ खैरीमा टयाक्टर दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी टयााक्टर चालक शिवराज नगरपालीका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटना स्थलमै निधन
भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
आज विहान ७ ,३०को समयमा पुर्वबााट पश्चिम तर्फ जादै गरेको लु १त ७२६६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भइ घरको पर्खालमा ठोकिएर
दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।
प्रकाशित मिति : सोमबार, माघ २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्