बुटवल ।
बुटवल वार्ड न १५ स्थिति श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी सस्था लि द्वारा आयोजित समूह अध्यक्ष भेला, बचत तथा ऋण परामर्स गोष्ठी सम्पन्न भएको छ । शिक्षा उपसमितीका सम्योजक तारा काफ्लेको अध्यक्षता तथा नमुना महिला विकास बचत तथा ऋण सहकारी सस्था लि।कि अध्यक्ष थमा कुमारी अधिकारीको प्रमुख आतिथ्य सस्थाका सस्थापक अध्यक्ष एवम हाल सल्लाहकार रमा खड्काको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थापक अध्यक्ष हाल सल्लाहकार चम्पा रेग्मी पुर्व उपाध्यक्ष हाल सल्लाहकार बिष्णु क्षेत्री,पुर्व लेखा सम्योजक हाल सल्लाहकार सान्ता खनाल, शिक्षा समिती सदस्य प्रतिमा गोदार,उपाध्यक्ष जमुना उपाध्याय, भवन निर्माण सम्योजक तथा समूह अध्यक्षहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा उपसमिती सम्योजक काफ्लेले सस्थाको लक्ष्य र उदेश्य माथी प्रकाश पार्नु भएको थियो भने सस्थाकि व्यवस्थापक मन्जु गोदारले प्रशिक्षक दिनु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका संचालक समितीकि सदस्य इन्दु अर्यालले राख्नु भएको थियो भने सुभकामना मन्तव्य बिष्णु क्षेत्री,चम्पा रेग्मी र रमा खड्काले राख्नु भएको उक्त कार्यक्रमको संचालन शिक्षा समिती सदस्य कमला भण्डारीले गर्नु भएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्