कञ्चनमा एक युवतीद्धारा आत्महत्या

कञ्चनमा एक युवतीद्धारा आत्महत्या

कञ्चन-रुपन्देहीको कञ्चनमा एक युवतीको आत्महत्या गरेकी छन ।रुपन्देही जिल्ला कञ्चन गाउपालिका वार्ड नं। ४ अस्नैया बिरेन्द्रचौककी अन्दाजी १७ बर्षकी लिजा थापाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।अन्दाजी दिउस २ बजेको समयमा उनकी आमा रिता थापाले आफ्नै घरभित्र रहेको सिंलिङ फेनमा झुण्डिरहेका अवस्थामा देखेपछि छिमेकीलाई गरेका थिए । घरको कोठा भित्र त्यसरी झुण्डिएको अवस्थामा झुण्डिएकी लिजा थापाको आवस्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,सालझण्डीले सर्जमिन मुचुल्का बनाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल बुटवलमा पठाइएको ई।प्र।का।रुदपुरले जनाएको छ।

रुद्रपुर माध्यमिक बिधालय,कञ्चन ४,रुपन्देही कक्षा ११ मा अध्ययनरत लिजा थापाले किन आत्महत्या गरिन भन्ने बारेमा अनुसन्धान हुने इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij