विश्वमा कोरोना : १ लाख ८ हजारको मृत्यु, १७ लाख ७३ हजारलाई संक्रमण

विश्वमा कोरोना : १ लाख ८ हजारको मृत्यु, १७ लाख ७३ हजारलाई संक्रमण

काठमाडौं – विश्वमा कोरोना संक्रमणका कारण हाल सम्म १ लाख ८ हजार ७ सय १ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस डट जेएच यूडट इडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७३ हजार ३ सय ५८ पुष्टि भएको छ।

त्यस्तै, ३ लाख ६४ हजार २ सय ५७ जना उपचारपछि निको भएका छन्। मृत्यू र संक्रमितको संख्या अमेरिकामा उच्च छ ।

अमेरिकामा अहिलेसम्म ५ लाख २६ हजार ३ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij