दाङ – दाङमा राहत वितरणमा अब बढीमा तीन जनामात्रै सहभागी हुन पाइने भएको छ ।राहत बाँड्ने नाममा जनप्रतिनिधिको भिडभाड देखिएको फोटो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अब बढीमा तीन जनामात्रै सहभागी हुन पालिकाहरुलाई पत्र काटेको छ पालिका प्रतिनिधि, सुरक्षाकर्मी र सहायतादाता १/१ जना गरी तीन जनाले मात्रै राहत बाँड्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दस वटै पालिकालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्