लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको Online General Meetingबाट २०/२१का लागि निर्वाचन सम्पन्न

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको Online General Meetingबाट २०/२१का लागि निर्वाचन सम्पन्न

बुटवल

लायन्स क्लब अफ बुटवल मेट्रोसिटी को आज Online General Meeting बाट बर्ष २०/२१का लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन प्रक्रिया सहितको ऎतिहासिकOnline General Meeting बाट बर्ष २०/२१ का लागि क्रमशः अध्यक्ष पदमा लायन उमेश अधिकारी, प्रथम उपाध्यक्षमा लायन राम बेल्बासे, द्दित्तिय उपाध्यक्ष मा लायन नवीन बन्जाडे र तृतीय उपाध्यक्षमा लायन पुकार पौडेल शत प्रतिशत YES भोट प्राप्त गरि निर्बिरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी लायन उज्ज्वल शाही सचिब तथा लायन सन्दिप न्यौपाने क्षेत्री कोषाध्यक्ष पदमा मनोनित हुनुभएको छ ।कार्यक्रम १९-२० का अध्यक्ष बिदुर पौडेलको अध्यक्षतामा भएको थियो भने निर्वाचन आयुक्त को भुमिका संस्थापक अध्यक्ष बिनोद सुबेदिले निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij