लियो क्लब अफ होली सिटी को अन लाइन अधिबेशन बाट २०२०। २१ का लागी निर्वाचन सम्पन्न

लियो क्लब अफ होली सिटी को अन लाइन अधिबेशन बाट २०२०। २१ का लागी निर्वाचन सम्पन्न

भैरहवा ।
लियो क्लब अफ होली सिटी को अन लाइन बाट वर्ष २०२०।२१ लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन प्रक्रिया सहितको ऐतिहासिक अनलाइन मिटिड. बाट बर्ष २०२०।२१ का लागि क्रमशः अध्यक्ष पदमा लियो प्रतिक भण्डारी, , प्रथम उपाध्यक्षमा लियो आकाश पौडेल , द्धित्तिय उपाध्यक्ष मा लियो आशिष पन्त, सचिव मा लियो अनुराग बिडारी, र कोषाध्यक्ष मा लियो शुभम यादव निर्वा्चित हुनुभएको छ । अहिले विश्व भरी कोरोना भाइरस सक्रमण ले गर्दा मुलुक लकडाउन मा रहेको ले लकडाउन को नियम पालना गर्दे अन लाइन बाट अधिबेशन सम्पन्न गरिएको तथा बाकी समिति कार्यकाल सुरुवात सगै गरिने वर्ष २०१९।२० का अध्यक्ष सम्राट थापा ले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij