अझै तीन दिन मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

अझै तीन दिन मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

काठमाण्डौ –  आइतबार (आज) देखि मङ्गलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो । जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यस्तै यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । साउथ एसियन क्लाइमेट आउटलुक फोरम सास्कोफ १६ ले यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरेको हो ।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij