लियो क्लव अफ बुटवल स्टार्समा दिपेश अग्रहरी

लियो क्लव अफ बुटवल स्टार्समा दिपेश अग्रहरी

बुटवल, ।

सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०—२०२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपेश कुमार अग्रहरी चयन भएका हुन ।

बिहिबार सम्पन्न कार्यक्रमबाट १५ जना नया“ कार्यसमितिको बनेका छ । प्रथम उपाध्यक्षमा बिनोद कुमार जैसवाल ,द्धितिय उपाध्यक्षमा शिवम कसौधन, तृतिय उपाध्यक्षमा उज्वल गैरे, सचिवमा अजय कुमार महतो, कोषाध्यक्षमा रन्जीत कसौधन , सह–सचिवमा बिक्रम प्रसाद आर्चाय, सह–कोषाध्यक्षमा गोबिन्द बिश्वकर्मा चयन भएका हुन ।

यस्तै निर्देशकहरु अजय कानु बानीया,भरत श्रेष्ठ, रितेश गुप्ता, टेलटुईस्टर अबिशेक बर्नवाल, पि.आर.ओ सरोज पोखरेल, टेमरमा अनुराग कसौधन, क्लब सल्लाकार दिपक भट्टराई चयन भएका हुन ।

कार्यक्रमा २०१९÷२०का अध्यक्ष अर्जुन श्रेष्ठले नया“ कार्यसमिति बधाई र सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजमा उदहारणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि आग्रह गरे ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij