संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

काठमाण्डौ – कोरोना सङ्क्रमणको परीक्षणका लागि संघीय संसद अन्तर्गत ४ सय ४१ जनाको (थ्रोट) स्वाब संलकन गरिएको छ ।

प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij