रुपन्देहीको तिलोत्तमामा कारको ठक्करबाट एक महिलाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा कारको ठक्करबाट एक महिलाको मृत्यु

  1. रुपन्देहीको तिलोत्तमामा बुधबार साँझ कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तरगत तिलोत्तमा–१५ मधवलियामा कारको ठक्करबाट कोटिहवा बस्ने वर्ष ४० कि शान्ता केसीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बा ५ च ६७१० नम्बरको कारले बाटो क्रस गर्दै गर्दा केसीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाईते भएकी शान्तालाई मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, असार १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij