प्रधानमन्त्री ओलीले देशका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले देशका नाममा सम्बोधन गर्ने

काठमाडाैं -प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसाे चार बजे सिंहदरबारबाट देशका नाममा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij