जसपाको यादव पक्षले गर्‍यो महन्थसहित चार नेतालाई पार्टीबाट निष्काशन

जसपाको यादव पक्षले गर्‍यो महन्थसहित चार नेतालाई पार्टीबाट निष्काशन

काठमाडौं -जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको कार्याकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइनले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार यसबारे आजै निर्वाचन आयोग र व्यवस्थापिका संसदलाई जानकारी गराउने पत्र पठाइएको उनले बताए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij