कोरोना अपडेट : २२१ जना संक्रमित थपिँदा २०६ संक्रमणमुक्त

कोरोना अपडेट : २२१ जना संक्रमित थपिँदा २०६ संक्रमणमुक्त

काठमाडौं : सोमबार देशभर २ सय २१ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर ४ हजार ५८ जनामा गरिएको परीक्षणमा २२१ जना संक्रमित भेटिएका हुन्।

 

 

आज २०६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ।

हाल देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा‚ ३८ जना आइसियमा‚ १३२ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २ हजार ३१२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

काठमाडौं उपत्यकाको काठमाडौंमा १ हजार ८३ जना‚ ललितपुरमा ४४१ जना र भक्तपुरमा ४८ जना सक्रिय संक्रमित रहेका छन्।

नेपालमा हालसम्म ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij