काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने खेलमा एपीएफ र भारतको गुजरात, मणिमुकुन्द र पुलिस तथा त्रिभुवन आर्मी क्लब र गल्कोटले खेल्दैछन् ।
प्रतियोगिता अन्तर्गतका खेल रूपन्देहीकाे बुटवल रामनगर खेलमैदान हुँदै आएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मिति : शनिबार, पुष २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्