‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ।