काठमाण्डौ – आईसीसी महिला एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे कोलम्बोको आर। प्रेमदासा स्टेडियममा शुरू हुने छ ।
प्रतियोतिगामा न्यूजिल्यान्ड तीन खेलमा दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । श्रीलङ्का तीन खेलमा एक अङ्कसहित सातौँ स्थानमा छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म यी दुई टोलीबीच १६ पटक भेट भएकोमा न्यूजिल्यान्ड १३ र श्रीलङ्का दुई खेलमा विजयी भएका छन् । यस्तै एक खेल नतिजाविहीन भएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्