काठमाडौँ – सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ र आधिकारिक किट पार्टनरको सहकार्यमा जर्सीका साथै आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण गरिएको हो। नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ।
साथै कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी पनि सार्वजनिक गरिएको छ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्