तिनाउको ड्याम साइटमा डुबेर २ किशोर बेपत्ता

तिनाउको ड्याम साइटमा डुबेर २ किशोर बेपत्ता

बुटवल – पाल्पाको  तिनाउ ड्याम साइटमा डुबेर २ जना बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर २ जना भारतीय किशोर बेपत्ता भएका हुन् ।

वेपत्ता हुने भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान असन्सारी र १७ वर्षकै फरान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (डिएसपी) होमप्रकाश चौधरीले ग्लोबल आवाजलाई जानकारी दिए ।

डिएसपी चौधरीका अनुसार ७ जनाको समूहमा भारतबाट नेपालमा घुम्न भनेर भएका थिए । ती मध्य २ जना तिनाउको डयम्पमा डुबेर बेपत्ता भएका हुन् ।

वेत्तपा दुबै जनाको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी चौधरीले बताए ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij