कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसको समानान्तर गतिबिधि चलाउँदै कार्यबाह सभापतिकै हैसियतबाट पत्राचार गरेको पाइएपछि उनी विरुद्ध कारवाही स्वरुप स्पष्टीकरण सोधिएको हो ।

पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले उनलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरणको जवाफ आएपछि थप कारवाहीका सम्बन्धमा निर्णय हुने कांग्रेसको अनुशासन समिति निकट स्रोतले उल्लेख गरे ।

प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij