बुटवल- कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका कारण नेपाललाई ‘लकडाउन’ गरिएको छ ।
यस्तो अवस्थामा अतिआवश्यक काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।
‘लकडाउन’का समयमा घरमा बस्दा अल्छि लाग्ने तथा मानसिक तनाव हुन सक्छ ।
यस्तो अवस्थामा कसरी बस्ने रु केही टिप्स यहाँ उल्लेख गरिएका छन् ।
आफ्नो कोठालाई नयाँ तरिकाले सजाउनुहोस् ।
निन्द्रा पुग्ने गरी सुत्नुहोस् ।
घरको काम गर्न सिक्नुहोस् ।
आफूलाई मनपरेको गीतसंगीत सुन्ने, फिल्म हेर्ने, मोबाइलमा गेम खल्ने तथा किताब पढ्ने गर्नुहोस् ।
पेन्टिङ, सिलाइ, कटाइ तथा सृजनात्मक काममा मन लगाउनुहोस् ।
व्यायाम गर्नुहोस् ।
मन र मस्तिष्कलाई शान्त राख्न योग तथा ध्यान बस्नुहोस् ।
मीठो–मीठो पकाउन सिक्नुहोस् । स्वास्थ्य खाना र प्रशस्त पानी पिउनु होस् ।
आफ्नो शरीरलाई ध्यानमा राखी केही तौल घटाउनुहोस् ।
साथीहरूसँग सामाजिक सञ्जाल तथा फोनमार्फत कुरा गर्नुहोस् ।
घरको आँगन वा गमलामा फुल रोप्नुहोस् ।
अहिले इन्टरनेटको पहुँचमा धेरै मानिसहरू रहेको हुँदा त्यहाँ बाट नयाँ–नयाँ कुराहरू सिक्नुहोस् ।
प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्