मणिग्राम
मणिग्राम गाइजको संस्थापक अध्यक्ष बिजय शाही ज्युको अग्रसरतामा तिलोत्मा न.पा.का वडा नं ५,६,९ का बिभिन्न परिवार लाई खाधान्न र ईलाका प्रहरी कार्यालय मंगलापुर,ट्रफिक कार्यलय,प्रहरी विट मंगलापुर लाई खाद्यान्न र नगद सहयोग गरेको छ।


जसमा खाद्यान्नमा प्रति परिवार १ण् के.जी.चामल, २ के.जी.दाल ,१ लि तेल , सोयाबिन १पोका,साबुन २थान गरि १०परिवारलाई साथै ईलाका प्रहरी कार्यालय,ट्राफि ट्राफिक कार्यलय,प्रहरी बिट मंगलापुरमा बिस्कुट ५ दर्जन, ३काट्नु चाउचाउ, पानी ६ पेटी साथै नगद सहयोग गरिएको छ


प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्