कपिलबस्तु ।
बाघको आक्रमणबाट कपिलवस्तुमा दूई जना गम्भीर घाइते भएका छन् । जिल्लाको विजयनगरमा बाघको आक्रमणबाट दूई जना गम्भीर घाइते भएका हुन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्ज विासी वर्तमान रोका र दिलराम थारु बाघको आक्रमण बाट घाइते भएको स्थानीयले बताएका छन् । आज दिउसो साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्