विश्वमा कोरोना : संक्रतिको संख्या २२ लाख ५० हजार, एकलाख ५४ हजारको मृत्यु

विश्वमा कोरोना : संक्रतिको संख्या २२ लाख ५० हजार, एकलाख ५४ हजारको मृत्यु

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९) का कारण एकलाख ५४ हजार दुईसय बढीको मृत्यु भएको छ ।

विश्वका २१० देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार २ सय नाघेको हो ।

काेराेनाका कारण सबैभन्दा बढि अमेरिकामा ३७ हजारले ज्यान गुमाएका छन । स्पेनमा २० हजार, इटालीमा २२ हजार र फ्रान्समा १८ हजार बढिले ज्यान गुमाएका छन ।

कोरोना संक्रमितको संख्या २२ लाख ५० हजार कटेको छ । वल्डोमिटरको तथ्याङक अनुसार संक्रमितको संख्या २२ लाख ५० हजार केटेको हो ।

कोरोना संक्रमण भएका ५ लाख ७२ हजार ११० जना उपचारपछि निको भएर फर्किएका छन ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij