बुटवल उपमहानगरपालिकाले नगरवासीमा ५ बुंंदे निर्देशन जारी गरेको छ । लकडाउन कडा रुपमा कार्यन्वयन गर्न ५ बुदे अपील जारी गरिएकाे हाे ।
बिहान ८ बजेअघि र साझ ५ बजे पछि कसैलाई पनि घर बाहिर ननिस्कन सुचनामा भनिएको छ ।मर्निङवाक , ईभिनिङवाक तथा भोज भतेर नगर्न र गरे कानुन बमोजिम कार्वाही गरिने समेत उल्लेख गरिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्