बुटवल । वरिष्ठ पत्रकारद्वय खिमानन्द भट्टराई र डि.आर.घिमिरे सम्मानित भएका छन् ।
उनीहरुलाई रुपन्देहीलाई कार्य क्षेत्र बनाई लामो समयदेखि यस क्षेत्रको आर्थिक बिकासमा कलम चलाएको भन्दै लुम्विनी इट्टा उद्योग व्यवसायी संघले सम्मान गरेको हो ।
संघले आज भैरहवामा आयोजित १० दशौं अधिबेशन तथा बिसौ अधिबेशनमा प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र संघका अध्यक्ष थानेश्वर घिमिरेले बरिष्ठ पत्रकारद्धयलाई नगद, सम्मान पत्र सहित सम्मान गरेका थिए।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्