काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शनिबारदेखि महानगरलाई धुलोधुँवाबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’ सुरु गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुँवाबाट मुक्त गराउने बताए ।
धुलाेले काठमाण्डाै बासिकाे स्वास्थ्य बिग्रिएकाे मनन गर्दै महानगरपालिकाले याे अभियान शुरु गरेकाे जानकारी दिएकाे छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्